You are viewing the translated version of परिषद्को स्थापना.
Section 3
परिषद्को स्थापना
(१) प्रचलित कानून बमोजिमको नेपाल पशु चिकित्सा परिषद्मा नाम दर्ता भएका र दर्ता हुन योग्य पशु चिकित्सक बाहेकका पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरुको सेवा र व्यवसायलाई व्यवस्थित, गुणस्तरीय एवं मर्यादित बनाउन पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको योग्यता अनुसार प्रदेश कानून बमोजिम नाम दर्ता गर्ने समेतको व्यवस्था गर्न पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को स्थापना हुनेछ ।
(२) परिषद्को कार्यालय काठमाडौं उपत्यकामा रहनेछ ।
(२) परिषद्को कार्यालय काठमाडौं उपत्यकामा रहनेछ ।